नर्सहरुको परीक्षा मिति तय , मङ्सिर ८ गते परिक्षा हुनेे

<span class='c1'>नर्सहरुको परीक्षा मिति तय ,</span> <span class='c2'>मङ्सिर ८ गते परिक्षा हुनेे</span>

 विराटनगर कार्तिक २४–आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ ।

नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् ।

परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन् । जसमा ८३५ विदेशी नर्स समेत रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्