एउटा यस्ताे मन्दिर जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ

एउटा यस्ताे मन्दिर जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ

एजेन्सी, २४ कात्तिक।  राजस्थानको अजमेर शहरदेखि १४ किलोमीटर उत्तर- पश्चिममा अरावली पहाडको फेदिमा 'पुष्कर' नामको शहर रहेको छ ।  'पुष्कर'  भारतमा प्रसिद्ध तीर्थ स्थलको नामले परिचित छ। पर्यटकको स्वर्ग 'तीर्थराज' पुष्कर, पद्म-पुराणका अनुसार सबै तीर्थो मध्यै एक चर्चीत मानिएको छ । देश विदेशमा आफ्नो विविध , मन्दिर, सरोवर लगायतले चर्चित यो नगरमा एक सरस्वती मन्दिर रहेको छ ।

जहाँ पुरुषलाई प्रवेश गर्न निषेध गरिएको छ । सरस्वती मन्दिरमा कुनैपनि पुरुष प्रवेश गर्न पाउँदैनन् । त्यहाँ कुनैपनि पुरुषले केही वर माग्नु पर्यो भने उसले कुनै महिलालाई नै पठाउनु पर्छ । यसले भारतमा महिला शक्तिको महत्वका साथ पूजा गर्ने गरिएको स्पष्ट हुन्छ ।

भारतको चारै दिशामा देवीको मन्दिर नै प्रमुख मन्दिरको रुपमा चर्चामा रहेको हुन्छ । उत्तरमा बैष्णवीदेवी रहेकी छिन् जुन गुफमा त्रिदेवी सरस्वती लक्ष्मी तथा कालीको समेत तिमा रहेको छ । पश्चिम राजस्तानमा तनोट माताको मन्दिर रहेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्