फाेटाेमा हेर्नुस् ईलाम यस्ताे रमाईलाे छ‍‍…

फाेटाेमा हेर्नुस् ईलाम यस्ताे रमाईलाे छ‍‍…

इलाम, २४ कात्तिक । नेपालको पर्यटकीय गन्तव्यमा इलामको यात्रा निकै रोमाञ्जक हुन्छ । विशेष गरी चियाबारी, सूर्योदय तथा हिमश्रृंखलाहरुको दृश्यले सबैलाई आकर्षण गर्छ । डाँडाकाँडाबाट देखिने दृश्य पनि मनमोहक हुने गर्छन् ।

चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सन्दकपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला पनि देखन्छि ।

सफा मौसममा अन्तु डाँडाबाट सूर्योदयसँगै दार्जिलिङ पनि देखिन्छ । माई पोखरी पनि इलामको अर्को पर्यटकीय आकर्षणको केन्द्र हो ।

 

 

 

 

 

उज्यालाे अनलाईनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्