उदयपुरको चौदण्डीगढी नगरपालिकामा  भिषण आगलागी

<span class='c1'>उदयपुरको चौदण्डीगढी नगरपालिकामा </span> <span class='c2'>भिषण आगलागी</span>

उदयपुर, २५ कात्तिक । उदयपुरको चौदण्डीगढी नगरपालिकामा  भिषण आगलागि भएकाे छ ।नगरपालिकाको वडा नम्बर ६ स्थित बेलटार चतरा लाइन बजरमा भिषण आगलागि भएको हो । काठबाट बनेका घरहरु एकैठाउँमा जोडिएका कारण आगो नियन्त्रणमा समस्या अाएकाे हाे । केहीबेर अघि मात्रै लागेको आगो ५ घर जलेर नष्ट भइसकेको छ । आगो नियन्त्रणका लागि लाहान र गाइघाटबाट दमकल अागलागी स्थलमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्