सिरहामा माहुरीको टोकाईबाट आइतबारक वृद्धको मृत्यु

<span class='c1'>सिरहामा माहुरीको टोकाईबाट</span> <span class='c2'>आइतबारक वृद्धको मृत्यु</span>

सिरहा, २५ कात्तिक ।  सिरहाको धनुगढीमाई नपा ४ मा माहुरीको टोकाईबाट आइतबार अपरान्ह एक वृद्धको मृत्यु भएको छ । आफ्नै खेतमा हलो जोतिरहेको बेला माहुरीले टोकेर बेहोस भएका धनगढीमाई नपा–४ जयपुरका ६० वर्षीय सुकदेव सिंहलाई घर ल्याईपुर्याउँदा मृत्यु भइसकेको देवेन्द्र सिंहले जानकारी दिए । सिंहका अनुसार आज बिहानपख गाउँ नजिकै हलो जोत्ने क्रममा आलीको रुखमा रहेको जंगली माहुरीले टोकेका थिए । माहुरीको टोकाईबाट बेहोस भएर खेतमै लडेका उनको घरमा ल्याईपुर्याउँदा मृत्यु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्