उदयपुरको चौदण्डीगढीमा भएकाे आगलागीबाट २२ लाखको क्षति

उदयपुरको चौदण्डीगढीमा भएकाे आगलागीबाट २२ लाखको क्षति

उदयपुर, २५ कात्तिक। उदयपुरको चौदण्डीगढी नगरपालिका-६ स्कुल डाँडामा आगलागी हुँदा करिब २२ लाख मूल्य बराबरको क्षति भएको छ ।  सुवास राइको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा राईको २ तले घर, गोठ, ग्याँस सिलिण्डर, नगद २ लाख रुपैयाँ र २ वटा चौपाया जलेर  नष्ट भएको छ ।  आगलागी २ वटा दमकल, प्रहरी र स्थानीयबासीको  सहयोगमा दिउँसो  नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्