विराटनगरमा यस्ताे देखियाे छठ फाेटाे कथा

<span class='c1'>विराटनगरमा यस्ताे देखियाे</span> <span class='c2'>छठ फाेटाे कथा</span>

 विराटनगर, २७ कात्तिक ।  विराटनगरकाे माेरङ् सुनसरी सिचाई अायाेजनाकाे नहरमा अस्ताउँदाे सुर्यलाई अर्घ  दिएपछि अाजकाे पुजा सकिएकाे छ । अाज अस्ताउँदाे सुर्यलाई पुजा गरिएकाे छठ पुजा भाेलीकाे उदाउँदाे सुर्यलाई अर्घ दिएपछि समापन हुने छ । विराटनगरमा यस्ताे देखियाे छठ फाेटाेमा । तस्विर : सुमन/प्रेम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्