सुनसरीको देवानगंज गाउँपालिका करेण्ट लागेर युवकको मृत्यु

<span class='c1'>सुनसरीको देवानगंज गाउँपालिका करेण्ट</span> <span class='c2'>लागेर युवकको मृत्यु</span>

सुनसरी, २८ कात्तिक ।  सुनसरीको देवानगंज गाउँपालिका-७  बुढीखोलामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । करेण्ट लागेर सोही गाउँपालिका सरदार टोल बस्ने बर्ष १८ को संजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सरदारलाई घरबाट तार टागेर बुढीखोलामा तार जडान गर्न क्रममा अचानक करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते उनलाई उपचारको लागि बिराटनगर स्थित नोबेल अस्पताल ल्याईएकाेमा  उपचारको क्रममा ज्यान गएकाे हाे ।  शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्