ईलामको माईखोलामा डुबेर १ जनाको मृत्यु

<span class='c1'>ईलामको  माईखोलामा डुबेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

ईलाम, २८ कात्तिक। ईलामको ईलाम नगरपालिका-८ माईखोलामा डुबेर १ जनाको मृत्यु भएको छ ।  सोही स्थान बस्ने नरधन लिम्बुको १७ बर्षीय छोरा लेखराज लिम्बु माईखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्