नदीमा डुबेर वडाध्यक्षको निधन

<span class='c1'>नदीमा डुबेर</span> <span class='c2'>वडाध्यक्षको निधन</span>

सिन्धुपाल्चोक, १ मङ्सिर । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर निधन भएको छ। इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु भएको  वडासचिव डुम बाहादुर बिकले बताए। शनिबार बिहानैदेखि हराएका वडाध्यक्ष श्रेष्ठको शव नदीमा डुबेको अवस्थामा शनिबार बिहान फेला परेको थियो। ६५ वर्षीय श्रेष्ठको मृत्युको कारण खुलेको छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्