आज खाटु श्याम जीको जन्मोत्सव, विशेष पुजा अर्चना गरि मनाइने

आज खाटु श्याम जीको जन्मोत्सव, विशेष पुजा अर्चना गरि मनाइने

बिराटनगर मङ्सिर ३ , आज कार्तिक शुक्ल हरि प्रबोधिनी एकादशी, श्री तुलसी विवाहका साथै एक विषेश दिन, आज भगवान् श्री कृष्णको स्वरूप मानिने श्री खाटु श्याम जीको जन्मोत्सव पनि रहेको छ  ।

आजको यस विषेश दिनमा विश्वभरी नै हिन्दू धर्म मान्नेहरु द्वारा आफ्नो घर एवं पसलमा दिप बालेर दिपावली मनाइने गरिन्छ  ।  विशेष पुजा अर्चना गरिने र भव्य सरसजावट गरि भजन किर्तन  सगैं कलयुगका देव मानिने श्री खाटु श्याम जीको जन्मदिनको केक काटेर जन्मोत्सव मनाउने चलन विशव भरी रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्