झापाको मेचीनगरबाट अवैध सामान बरामद

<span class='c1'>झापाको मेचीनगरबाट अवैध</span> <span class='c2'>सामान बरामद</span>

झापा, ४ मंसिर । झापाको मेचीनगर नगरपलिका-६ बाट प्रहरीले मंगलबार प्रहरीले अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ४४ हजार मूल्य बराबरको अवैध स्याउ, मोटर पार्टस र लत्ताकपडा बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्