उदयपुरमा मोटरसाईकल दुर्घटनामा बसन्त घाइते

<span class='c1'>उदयपुरमा मोटरसाईकल दुर्घटनामा</span> <span class='c2'>बसन्त घाइते</span>

उदयपुर,४ मंसिर । उदयपुरको चौदण्डी नगरपालिका-९ ज्यामिरेमा मंगलबार मोटरसाईकल दुर्घटनामा परि १ जना घाइते भएका छन् । दिउँसो बेल्टारबाट ज्यामिरे तर्फ जाँदै गरेको बा. १८ प ५६६८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष ५५ को बसन्तलाल चौधरी घाइते भएका हुन् । दुर्घटनाबाट घाइते चौधरीलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागी वि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्