यस्तो बन्यो ‘समर लभ’को टिजर

यस्तो बन्यो ‘समर लभ’को टिजर

काठमाडौं, ८ मङ्सिर । सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’मा बनेको चलचित्रको ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । टिजरमा ‘साया’ र ‘अतित’ बनेका क्रमशः आशिष पिया तथा रेवती क्षेत्रीको साथमा सुरज सिंह ठकुरी फिचर्ड छन् ।

सार्वजनिक टिजरमा उनीहरूको प्रेम र विछोडका संवाद समावेश छन् । चलचित्रलाई मुस्कान ढकाल निर्देशन गरेका हुन् । सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका छन् भने संवाद सुबिन र सामिप्यले लेखेका छन् । चलचित्र माघ २५ गते रिलिज हुँदैछ ।

https://www.youtube.com/watch?v=jXt-cY8lKXw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्