मेला हेर्न गएका बृद्ध नामटार खोलाको भिरबाट मृत भटिए

<span class='c1'>मेला हेर्न गएका बृद्ध नामटार</span> <span class='c2'>खोलाको भिरबाट मृत भटिए</span>

 खोटाङ, ८ मंसिर। खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका-६ नामटार स्थित भुलभुले मेला हेर्न गएका एक बृद्ध मृत अवस्थामा फेला परेका छन । गत शुक्रबार मेला हेर्न भनि घरबाट हिडेका बर्ष ७५ का बिर बहादुर गुरुङ राति सम्म पनि घर फर्केर नआएपछी  आफन्तले खोजतलाश गर्ने क्रममा आज बिहान  नामटार खोलाको भिरबाट मृत भटिएकाे प्रहरीले जनाएकाे छ । उनकाे भिरबा६ लडेर मृत्यु भएकाे हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्