बिहेको पार्टिमा कुटपिट एकजना घाइते

<span class='c1'>बिहेको पार्टिमा कुटपिट</span> <span class='c2'>एकजना घाइते</span>

खोटाङ,८ मंसिर  । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ याङसोलामा कुटपिट हुदा १ जना घाइते भएका छन । बिहेको पार्टिमा मादक पदार्थ समेत सेवन गरी बसेका सोही स्थान बस्ने बर्ष ३२ को सबिन्द्र राईले बर्ष ५१ को सुबिन्द्र राईलाई बादबिबादका क्रममा दाउराको चिरपटले टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागि घाईते भएका उनलाई प्रहरी चौकी छितापोखरीबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी तत्काल उपचारको लागी स्थानिय स्वास्थ्य चौकिमा पुर्याएको थियो भने कुटपिट गर्ने सबिन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्