धरानमा लागूऔषध सहित ३ जना पक्राउ

धरानमा लागूऔषध सहित ३ जना पक्राउ

 सुनसरी, ९ मंसिर। सुनसरीको धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले आईतवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । बिराटनगरबाट धरान तर्फ जाँदै गरेको को १ ख ४३६९ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार धनकुटा नगरपालिका-७ बस्ने बर्ष २७ को बिनोद बिशंखे, बर्ष २३ को निर्मल पौडेल र बर्ष १८ को सुन्दर भुजेललाई लागूऔषध डाईजल्याब, लुपिजेसिक र एभिल-४५ एम्पुल फेला पारी बरामद गरेको हो । लागूऔषध सहित  पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेकाे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्