झापाको कचनकबलमा जवरजस्ती करणीको आरोपमा युवा पक्राउ

<span class='c1'>झापाको कचनकबलमा  जवरजस्ती</span> <span class='c2'>करणीको आरोपमा युवा पक्राउ</span>

झापा, ९ मंसिर । झापाको कचनकबल गाउँपालिका-२ मागुर माविबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने वर्ष २० को भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । गुरुङलाई   सोही स्थान बस्ने बर्ष २२ की युवतीलाई छिमेकीको विवाहमा नाचगान गर्दै गरेको अवस्थामा ललाई फकाई गरी चिया घारीमा लगेर करणी गरेको भनि निजको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो । पक्राङलाईउ परेका गुरु इलाका प्रहरी कार्यालय बनियानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्