उदयपुरमा टिपरले दियो ठक्कर , १९ वर्षीय युवाको मृत्यु

<span class='c1'>उदयपुरमा टिपरले दियो ठक्कर ,</span> <span class='c2'>१९ वर्षीय युवाको मृत्यु</span>

उदयपुर, मंसिर १० ,

टिपरले ठक्कर दिँदा गएराति एकजनाको मृत्यु भएको छ। कसमस सिमेन्टको ढुंगा बोक्ने टिपरले ठक्कर दिँदा त्रियुगा नगरपालिका ७ चुहाडे कपसा बस्ने अन्दाजी १९ वर्षीय सोनाम राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. ४ र ८ स्थित सरुनेबाट कसमस सिमेन्ट उद्योगको चुन ढुंगा टिफरले बोक्ने ठक्कर दिएको हो। ठक्कर दिने टिपर चालक फरार रहेको उनले बताए। चुन ढुंगा बोक्ने दुई दर्जन भन्दा बढी टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्