धनकुटामा एक बालिकाको जन्मदै ढाडमा प्वाल !

<span class='c1'>धनकुटामा एक बालिकाको जन्मदै</span> <span class='c2'>ढाडमा प्वाल !</span>

धनकुटा, मङ्सिर ११ ।

धनकुटा नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया कमला पुनद्वारा जिल्ला अस्पताल धनकुटामा अनौठी बालिकाको जन्म भएको छ । पुनद्वारा दोस्रो सन्तानका रूपमा जन्माएकी बालिकाको ढाडमा प्वाल देखिएको छ ।

उक्त प्वाल गर्भावस्थामा पmोलिक एसिडको कमीका कारण र वंशानुगत रूपमा हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका नि.प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले जानकारी दिनुभयो । 

डाक्टर अमिताभका अनुसार नवजात शिशुको ढाडको मध्यकरङको भागमा ठूलो घाउ जस्तो पानी फोका देखिएको छ । यो स्नायु प्रणालीसँग सम्बन्धित जन्मजात वंशाणुगत गुण स्पिना बिफिडा (SPINA BIFIDA) भन्ने गम्भीर प्रकृतिको असर भएको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्