सप्तरीका पाँच वडालाई बालविवाहमुक्त घोषणा

<span class='c1'>सप्तरीका पाँच वडालाई</span> <span class='c2'>बालविवाहमुक्त घोषणा</span>

राजविराज : सप्तरीको सरुङ्ग नगरपालिकाका पाँचवटा वडालाई मङ्गलबार बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सरुङ्ग नगरपालिकास्थित राप्रवि कदमहामा आयोजित घोषणा समारोहमा वडा नं २,४,६,७ र ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

सवल नेपाल, सेभ द चिल्ड्रेन र जनचेतना दलित सङ्गमको सहयोग तथा सरुङ्ग नगरपालिकाको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्