एसईको परीक्षा तालिका सार्वजनिक , यस्तो छ तालिका

एसईको परीक्षा तालिका सार्वजनिक , यस्तो छ तालिका

बिराटनगर मङ्सिर १३ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्