जसले बालकको हत्या गरे, उनै खोज्न निस्किए

<span class='c1'>जसले बालकको हत्या गरे,</span> <span class='c2'>उनै खोज्न निस्किए</span>

काठमाडौँ, १५ मङ्सिर । राजधानीको मित्रनगरमा ड्राइभरले रिस फेर्ने नाममा आठबर्षीय बालकको ज्यान लिएको खुलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । गेस्ट हाउसका मालिक प्रवीण कुँवर र आठ वर्षीय छोरा प्रयाससँग बदला लिने नाममा बालकको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

मालिकको फोन आएपछि केही थाहा नभएको बहाना गर्दै गेष्ट हाउस फर्केका एसके पनि बालक प्रयासको खोजीमा जुटे । राति करिब नौ बजेसम्म बाबुआमासँगै बालकको खोजीमा जुटेको नाटक गरेपछि एसके गोंगबुस्थित कोठामा गएर सुतेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्