यस्ता छन् याे हप्ताकाे द भ्वाईस अफ नेपालमा भिड्ने प्रतिस्पर्धी (भिडियाे सहित)

यस्ता छन् याे हप्ताकाे द भ्वाईस अफ नेपालमा भिड्ने प्रतिस्पर्धी (भिडियाे सहित)

काठमाडाैँ, १५ मङ्सिर ।  द भ्वाईस अफ नेपालमा पछिल्लो दिन थप प्रतिस्पर्धा बढ्दै गएकाे छ । दर्शककाे मन जित्दै गएकाे द भ्वाईसमा  जतिजति प्रतिस्पर्धि कम हुँदै गएका छन् द भ्वाईस उसैगरी सङ्गगीतकाे  तरङ्गमा डुब्दै छ । यस हप्ता कोच दिपका लोकप्रिय गितहरुले रङ्गीने छ नेपाली संगितक आकाश, प्रमोद खरेलको आवाजमा झुम्ने छन् नेपाली मनहरु साथै यो विशेष श्रृंखलामा जोडिँदै छिन्  तपाई , हाम्री प्रिय गायिका अञ्जु पन्त । तपाई तयार हुनुहुन्छ एउटा बेजोड सांगितिक उत्सबको लागि ।

यस्ताे त याे साताकाे द भ्वाईस 

https://www.youtube.com/watch?v=QwKz1eT5fFE&fbclid=IwAR0kvBaXy23lnXkNioncXz4AQW8xDy8coU6sEjr4ctktcTQE2WjeZEW-Fbg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्