बालुवाटार छाडेका प्रधानमन्त्री ओलीको सोल्टीमै बास

<span class='c1'>बालुवाटार छाडेका प्रधानमन्त्री</span> <span class='c2'>ओलीको सोल्टीमै बास</span>

काठमाडौं, १६ मङ्सिर ।  प्रधानमन्त्री  केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखि सोल्टी होटलमै बस्दै आएका छन्। प्रधानमन्त्री एउटा कार्यक्रममा सहभागी हुन निवासै छाडेर बस्नु आपत्तिजनका हो कान्तिपुर दैनिकमा समाचार छ। एक कुटनितिज्ञले टिप्पणी गरे, 'यसले बाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्यस्त पारेको छ।'  प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार राजन भट्टराईल] भने आउने जाने समय बचाउन सवारी आवागमनमा बाधा नपार्न र अघिकतम देशका नेतालाई भेट्न प्रधानमन्त्री सोल्टीमै बसेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्