विराटनगरमा आजदेखि कर्पोरेट फुटसल शुरु हुँदै, बिजेताले ५० हजार प्राप्त गर्ने

विराटनगरमा आजदेखि कर्पोरेट फुटसल शुरु हुँदै, बिजेताले ५० हजार प्राप्त गर्ने

विराटनगर, १६ मंसिर ।
विराटनगरमा आजदेखि कर्पोरेट फुटसल शुरु हुँदैछ । द स्र्पोट्स हव विराटनगरले आगामी गर्ने प्रतियोगिता आजदेखि शुरु भई आगामी मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद सहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।
दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह (ए)मा नेविल, सिटिजन्स, सानिमा र समुह (वि) मा मेघा, जनता र नेपाल वैंङक रहेको द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए । सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्