झापा गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

झापा गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

झापा,  १६ मंसिर।  झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।  सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्