निर्माला पन्तको न्यायको माग गर्दै विराटनगरमा नेपाल कम्युनिष्ट पार्टीले ग¥यो प्रदर्शन

<span class='c1'>निर्माला पन्तको न्यायको माग गर्दै विराटनगरमा</span> <span class='c2'>नेपाल कम्युनिष्ट पार्टीले ग¥यो प्रदर्शन</span>

विराटनगर, १६ मंसिर । विराटनगरमा बलात्कार पछि हत्या भएकी कंचनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै नेपाल कम्यूष्टि पार्टी (बिप्लव)ले जनप्रर्दशन गरेको छ । नेपाल कम्यूष्टि पार्टी कोशी व्यूरोको नाममा आईतबार विराटनगरमा बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायको माग गर्दै प्रर्दशन पछि कोणसभा गरेको हो । कोशी अञ्चल भरीका नेपाल कम्यूनिष्ट पाटीका नेता तथा कार्यकर्ताहरुले विराटनगरको संसारीमाई मन्दिरमा भेला भएर ¥याली निकालेका थिए । उनीहरुले निर्मला पन्त लगायतलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई अविलम्ब कारबाही गर्नुपर्ने, भष्ट्राचारी, महङ्गी र कालो बजारी नियन्त्रण गर्नुपर्ने, एकिकृत जनक्रान्ती जिन्दवाद , नेपाल कम्यूनिष्ट पाटी जिन्दवाद जस्ता नारा लगाएर थिए ।
विराटनगरको संसारी माईस्थानबाट निकालिएको ¥याली ट्राफिक चोक हुदै ठाकुरबाडी रोड देवकोटा चोक हुदै जलजला चोकहुँदै ट्राफिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा निर्मलाको हत्यारालाई कारबाही गर्नु पर्ने भन्दै सरकार विरुद्ध चर्का आवाज उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्