उर्लाबारीकाे सिंहबाहिनी अध्यक्षमा श्रेष्ठ

<span class='c1'>उर्लाबारीकाे सिंहबाहिनी</span> <span class='c2'>अध्यक्षमा श्रेष्ठ</span>

उर्लाबारी, १७ मंसिर । 
उर्लाबारीमा रहेकाे सिंहबाहिनी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भूवन श्रेष्ठ चयन भएका छन् ।  साधारणसभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसिमित चयन गरेकाे हाे । समितिको उपाध्यक्षमा राजेन्द्र कार्की, सचिवमा विकास बुढाथोकी र कोषाध्यक्षमा शेरबहादुर भण्डारी रहेका छन् । यस्तै, सदस्यहरुमा इन्द्रबहादुर दाहाल, गोपाल अग्रवाल, सुरेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । लेखा समिति संयोजकमा हरिप्रसाद बराल तथा सदस्यहरुमा उदय न्यौपाने र गोपाल भट्टराई रहेका छन् ।  समितिको सल्लाहकारमा डिल्लीराज अधिकारी, हर्कबहादुर बस्नेत, गोवद्र्धन शाक्य, मानबहादुर फागोलाई चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्