नेकपाको प्रदेश १ कमिटीमा को को परे ? बिवरण सहित

नेकपाको प्रदेश १ कमिटीमा को को परे ? बिवरण सहित

बिराटनगर मङ्सिर १८ .

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी सदस्यहरुको नाम सार्वजनिक गरेको छ । मंसिर १२ गते सम्पन्न केन्द्रीय सचिवालयको बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

गत असोज ५ मा नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका अध्यक्ष र सचिवहरू नियुक्त गर्नुका साथै प्रदेशहरूका लागि ईञ्चार्ज र सह–ईञ्चार्जको जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

यी हुन् प्रदेश कमिटीका सदस्यहरु : (हेर्न तलको लिंकमा Click गर्नुहोस)

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्