बालुवा अनलोड गर्ने क्रममा बुढीगंगामा करेण्ट लागेर सहचालक घाइते

<span class='c1'>बालुवा अनलोड गर्ने क्रममा </span> <span class='c2'>बुढीगंगामा करेण्ट लागेर सहचालक घाइते</span>

विराटनगर,  १८ मंसिर । मोरङको बुढीगंगा गाउँपालिका-१ मा करेण्ट लागेर १ जना घाइते भएका छन् । बिहान ९ बजेको समयमा  बिराट मेडिकल कलेजमा ना. ४ ख. ३४९५ नम्बरको ट्रिपरबाट बालुवा अनलोड गर्ने क्रममा माथिबाट बिजुलीको तारमा छुँदा सोही ट्रिपरका सह-चालक धनकुट्टा चौविसे गाउँपालिका- ७ बस्ने वर्ष २६ को मदन लिम्बु घाइते भएका हुन् । करेण्ट लागेर घाइते लिम्बुलाई उपचारको लागि बिराट नर्सिङ होम पठाईएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा राखेकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्