बिराटनगरका युवा इसामे फोरममा सहभागी हुन दुबई प्रस्थान

<span class='c1'>बिराटनगरका युवा इसामे फोरममा</span> <span class='c2'>सहभागी हुन दुबई प्रस्थान</span>

बिराटनगर मङ्सिर १९ , लायन्स क्लब अन्तरास्ट्रियको डिसेम्बर ५ तारिकबाट दुबइमा सुरु हुन लागेको इसामे फोरममा सहभागी हुन बिराटनगरका ५ युवा दुबइतर्फ प्रस्थान गरेका छन । नेपालबाट थुप्रै लायन्स तथा लियो सहभागी भइरहेको कार्यक्रममा बिराटनगरबाट ५ जना लियो सदस्यहरू कार्यक्रममा सहभागी हुन दुबै तर्फ प्रस्थान गरेका छन।

उक्त सम्मेलनमा विभिन्न देशबाट ठुलो संख्यामा लायन्स तथा लियोहरुको सहभागिता रहने कुरा सहभागी निवर्तमान ३२५ बहूजिल्ला परिषदका अध्यक्ष  चांद बाबू ईराकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्