जापानमा रहेका कृष्णकुुमार कार्कीले रतुुवामाईका वाढी पीडितका १० घर वनाई दिने

जापानमा रहेका कृष्णकुुमार कार्कीले रतुुवामाईका वाढी पीडितका १० घर वनाई दिने

विराटनगर, १९ मंसिर । समाजसेवी कृष्णकुुमार कार्कीले मोरङ रतुुवामाई नगरपालिकाका वाढी पिडितलाइ घर वनाइदिने भएका छन । रतुुवामाइ नगरपालिका ९ मा घरभई हाल जापानमा वसेर लामो समयदेखी सामाजिक सेवामा लागेका कार्कीले रतुुवामाई ३ महादेवा बस्तीका १० परिवारलाई घर वनाइदिने भएका हुन । घर निमार्ण समितिका संयोजक चित्रवहादुुर कार्की र कृष्णका भाई इन्जिनियर चुुडामणी कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलनगरी घर वनाई दिने घोषणा गरे ।
भाई चुुडामणी कार्की जापानमा रहदै आएकाले दाजुुले २० लाख रुपैयाको लागतमा घर निमार्ण गर्न लागेको बताए । घर निमार्णकालागि नगरपालिकाका मेयर रविन राईले जग्गा समेत उपलव्ध गराईएको बताए । मंसिर २१ गते पुुर्व प्रधानसेनापती रुक्मांगत कटुुवालले शिलान्यास गर्ने सवै घर एक महिना भित्र निर्माण सम्पन्न भइसक्ने संयोजक कार्कीले जानकारी दिए । असक्त र असहाय परिवारलाई घर निमार्ण गर्न लागिएको हो । नगरपालिकामा रहेका वाढी पीडित २३ परिवार मध्ये पहिलो चरणमा १० परिवारले घर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्