खोटाङमा डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>खोटाङमा डाँका मुद्दाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

खोटाङ,२० मङ्सिर। प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् ।  खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निज प्रतिवादी राईलाई लुकीछिपी बस्दै आएको सूचनाको आधारमा  पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत खोटाङ पेश गरिएको छ । अदालतको आदेशले कैद भुक्तानको लागि बुधबार खोटाङ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्