बिस्कुट  अड्किएर बालिकाको मृत्यु

बिस्कुट  अड्किएर बालिकाको मृत्यु

सुनसरी, २१ मंसिर । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मा बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ ।    संजिब चौलागाईको छोरी श्रुती चौलागाई बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर घाइते भएकी थिईन् । बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्