विराटनगरमा स्कुले विद्यार्थीलाई ट्राफिक सचेतना

विराटनगरमा स्कुले विद्यार्थीलाई ट्राफिक सचेतना

विराटनगर, २१ मंसिर । विराटनगरमा रहेको श्रीश्री रवि शंकर बोडिङ्ग स्कुलका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले शुक्रबार विद्यार्थीलाई लक्षित गरी सचेतना दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको सचेतना प्रहरी निरिक्षक शिवकुमार पोखरेलले अहिलेको अबस्था बिद्यँर्थीले ध्यानदिनु पर्ने कुराहरुको बारेमा जानकारी दिएका थिए । बिद्यार्थी मार्फत गरिएको सचेतना नै प्रभावकारी हुने निशकर्ष सहित ट्राफिक प्रहरीले सचेतना कार्यक्रम शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्