विराटनगरमा अन्तर विद्यालय हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरीको लिटल फ्लावर स्कुलले जित्यो

<span class='c1'>विराटनगरमा अन्तर विद्यालय हाजिरी-जबाफ प्रतियोगिताको उपाधी</span> <span class='c2'>इटहरीको लिटल फ्लावर स्कुलले जित्यो</span>

बिराटनगर मङ्सिर २२ ,

विराटनगर जुनियर जेसीजको आयोजनामा भएको अन्तर विद्यालय टेस्टी टेस्टी हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरी स्थित लिटल फ्लावर स्कुलले जितेको छ ।

विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रवार भएको फाइनल प्रतियोगितामा ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै लिटल फ्लावर स्कुलले उपाधी जितेको हो । उपाधीसँगै लिटल फ्लावर स्कुलले नगद १५ हजार, ट्रफी र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा सगरमाथा स्कुलले दोस्रो स्थान र एभरेष्ट स्कुलले प्रतियोगितामा तेस्रो स्थान रहन सफल भयो ।

 

विराटनगर जुनियर जेसीजको हरेक वर्ष हुने यस प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका ३६ वटा विद्यालयले सहभागिता जनाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्