झापामा अर्थमन्त्री खतिवडाले गरे श्रीमद् भागवत महायज्ञकाे उद्घाटन

<span class='c1'>झापामा अर्थमन्त्री खतिवडाले गरे</span> <span class='c2'>श्रीमद् भागवत महायज्ञकाे उद्घाटन</span>

झापा,२२ मङ्सिर । अर्थमन्त्री युवराज खतिवडाले झापा पुगेर श्रीमद् भागवत महायज्ञको उद्घाटन गरेका छन् । शनिबार गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा स्थित अमर माध्यमिक विद्यालयको  स्वर्ण महोत्सव २०७५ को अवसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विशिस्ट अतिथीको रुपमा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह,समाजसेवी एवम् नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सांसदका उम्मेद्वार किरण भट्टराई, वडाध्यक्ष्य सिताराम भट्टराई, प्र।अ। गोपाल प्र।पोखरेल, विद्यालय सञ्चालक समिती अध्यक्ष विष्णु लुर्इंटेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा गौरादह नगरको तर्फबाट अर्थमन्त्री खतिवडालाई  अभिनन्दन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्