हरैँचामा करेन्ट लागेर बृद्धकाे मृत्यु

<span class='c1'>हरैँचामा  करेन्ट</span> <span class='c2'>लागेर बृद्धकाे मृत्यु</span>

विराटनगर, २२ मंसिर। मोरङको सुन्दर हरैचा नगरपालिका-२ बेलडागीमा करेन्ट लागेर बृद्धकाे मृत्यु भएको छ । आज बिहान साढे ८ बजेको समयमा आफ्नै घरको बरन्डामा लुगा सुकाउने क्रममा वर्ष ६२ की गंगा देवी मेहतालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङहोम विराटनगरमा  उपचारको क्रममा बिहान  मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्