२४ श्रावण २०७७, शनिबार

हरैँचामा करेन्ट लागेर बृद्धकाे मृत्यु

विराटनगर, २२ मंसिर। मोरङको सुन्दर हरैचा नगरपालिका-२ बेलडागीमा करेन्ट लागेर बृद्धकाे मृत्यु भएको छ । आज बिहान साढे ८ बजेको समयमा आफ्नै घरको बरन्डामा लुगा सुकाउने क्रममा वर्ष ६२ की गंगा देवी मेहतालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएकी मेहतालाई उपचारको लागी विराट नर्सिङहोम विराटनगरमा  उपचारको क्रममा बिहान  मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-7

Country Confirmed Death
Nepal2221470
India208861142518
China885804681
Malaysia9063125
Qatar112383180
Australia20698278
US4941755161347
Saudi Arabia2857933093