लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक फेल

<span class='c1'>लाइसेन्स परीक्षामा ५४</span> <span class='c2'>प्रतिशत चिकित्सक फेल</span>

काठमाडाैँ,२३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभागी थिए। एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ जना अनुत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षामा केही वर्षयता आधाजसो अनुत्तीर्ण भइरहेका छन्। हालसम्म काउन्सिलले लिखित परीक्षा मात्र लिने गरेको छ। प्रयोगात्मक परीक्षा लिने भनिए पनि लागू भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्