संघीय सरकारको असर प्रदेश १ सरकारमा पर्यो : मन्त्री घिमिरे

<span class='c1'>संघीय सरकारको असर प्रदेश १ सरकारमा</span> <span class='c2'>पर्यो :  मन्त्री घिमिरे</span>

विराटनगर, २४ मंसिर ।
संघीय सरकाररमा देखिएको असहजताका कारण सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताएका छन् ।
संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मन्त्री घिमिरेले प्रदेश सरकारले जनताको चाहना बमोजिमको आशातित कार्य सम्पादन गर्न नसकेको स्वीकार गरे । सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले अवस्था सदैव एउटै प्रकृतिको नरहने भन्दै ओली सरकारले केही गरेन भनेर अत्तालिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
घिमिरेले पुरानो ढाँचा र संरचनालाई परिवर्तन गर्दै नयाँ ऐनमा परिमार्जित गरेर कामकाजलाई तिव्रता दिनेगरी प्रदेश सरकार लागिपरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्