रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश

<span class='c1'>रौनियार सेवा समाज विराटनगरको</span> <span class='c2'>अध्यक्षमा पुनः रामनरेश</span>

विराटनगर, २३ मंसिर ।
रौनियार सेवा समाज विराटनगरको अध्यक्षमा पुनः रामनरेश साह रौनियार चयन भएका छन् । समाजको विराटनगरमा सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाबाट रामनरेश सर्वसम्मत रुपमा अध्यक्षमा तेस्रो पटक चयन हुनुभएको हो ।
१७ सदस्यीय नयां कार्यसमितिको उपाध्यक्षमा अवधनारायण साह, सरस्वती देवी रौनियार, महासचिब जुगलप्रसाद गुप्ता, सहसचिब रंजित गुप्ता र कोषाध्यक्षमा रामलखन साह रौनियार रहेका छन् । समितिको अन्य सदस्यहरूमा बैजनाथप्रसाद गुप्ता,देवेन्द्र साह लगायत छन् । रौनियार सेवा समाज विराटनगरमा ६ सय घरपरिवार सदस्यहरू आवद्ध छन् । सो संस्थाले समुदायको समाजिक उत्थानको अभियान चलाउनुका साथै भ्रुण हत्या बिरुद्ध सचेतना अभियान चलाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्