प्रधानमन्त्री ओलीले दिए सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोज

<span class='c1'>प्रधानमन्त्री  ओलीले  दिए</span> <span class='c2'>सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोज</span>

काठमाडौ, २३ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीका लागि रात्रीभोजको आयोजना गरेका छन् । राजधानीको होटल याक एण्ड यतिमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुका लागि रात्रीभोजको आयोजना गरेका हुन् ।  प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको रात्रीभोजमा सातवटै प्रदेशका मुख्यमन्त्रीका अतिरिक्त नेता कार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ ।

आइतबारदेखि राजधानीमा अन्तरप्रदेश परिषदको बैठककै सुरु भएको छ । सोही बैठकमा सहभागि हुन राजधानी आएका मुख्यमन्त्रीहरुका लागि प्रधानमन्त्री ओलीले रात्रीभोज दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्