अमृत अर्यालयले रंगेलीका २७ परिवारलाई बाँडे राहत

<span class='c1'>अमृत अर्यालयले रंगेलीका २७</span> <span class='c2'>परिवारलाई बाँडे राहत</span>

रंगेली, २४ मंसिर ।
मोरङको रंगेली नगरपालिकाको सार्वजनिक जग्गामा वसोवास गरिरहेको भन्दै हटाएका २७ घरपरिवारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले राहत प्रदान गरेका छन् ।
रंगेली ७ बसपार्क नजिकैका २७ घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, एउटा त्रिपाल, कमल लगायत प्रदान गरे । अर्यालले करिब २ लाख ५० हजार बराबरको उपभोग्य सामाग्री वितरण गरेको बताउनुभयो । कार्यक्रममा अर्यालले कांग्रेस विकासको विरोधी नभएको बताउदै उचित व्यवस्थापन नगरी गरिएको कार्यप्रति असन्तुष्टि जनाए । नगरपालिकाले हटाएका परिवार ३० बर्ष अगाडि देखि सो क्षेत्रमा बसोवास गर्दे आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्