नेपाल दलित संघ ग्रामथानको अध्यक्षमा खत्वे

<span class='c1'>नेपाल दलित संघ</span> <span class='c2'>ग्रामथानको अध्यक्षमा खत्वे</span>

विराटनगर, २४ मंसिर। नेपाल दलित संघ मोरङ ग्रामथान गाउँपालिको पा“चांै गाउ“ अधिवेशनले रामस्वरुप खत्वेलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले खत्वेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सामाजिक, आर्थिक, राजनीतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पछाडी परेका ग्रामीण क्षेत्रका दलितहरुको उत्थानका लागि काम गर्ने समितिले जनाएको छ । त्यस्तै समितिको उपाध्यक्षमा तारा विश्वकर्मा, सचिव सविता दास, सदस्य निलम सरदारलगायत चयन भएका छन् । अधिवेशनमा पूर्व सभासद कविता देवी सरदार, कांग्रेस महाधिवेशन प्रतिनिधि रामकुमार विश्वकर्मा, समाजेवी, बुद्धिजिवि, ग्रामथान उपाध्यक्ष फूलकुमारी चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्