बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)

<span class='c1'>बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका</span> <span class='c2'>बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)</span>

विराटनगर, मंसिर २५।

विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित  क्रिकेट प्रशिक्षण सुरु भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् ।

क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएका ईङ्गलिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ कोच जोनाथन लि बोथले खेलाडीलाई प्रशिक्षण दिईरहेका छन्  ।

फोटो : इन्साफ पोखरेल / ओबी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्