सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता

<span class='c1'>सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा</span> <span class='c2'>खसेर एक जना बेपत्ता</span>

पोखरा मङ्सिर २४ ।

सेल्फी खिच्ने क्रममा पोखराको फेवातालमा खसेर एक जना बेपत्ता भएका छन ।

पोखरा घुम्न आएका काठमाडौंका रोशन श्रेष्ठ डुंगा सयर गर्दै तालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा खसेर बेपत्ता भएका हुन् ।

दिदी रोशनीसँग उनी पोखरा आएका थिए । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

अहिले प्रहरीको रेस्क्यु टिमले खोजीरहेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्