उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु

<span class='c1'>उदयपुरको घुर्मीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>१ जनाको मृत्यु</span>

उदयपुर, २६ मङ्सिर ।  उदयपुरको कटारी नगरपालिका–१४, घुर्मीमा ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ। ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा३ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो। मृतक करिब ४५ वर्षीय पुरुषको पहिचान खुलेको छैन। मृतक व्यक्तिले मागेर जिविका चलाउँदै आएको स्थानीयले जनाएका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्