‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयका आमा – बुबा के भन्छन् भिडीयो अन्र्तरवार्ता

‘द भ्वाईस अफ नेपाल’ का फाइनलिस्ट विराटनगरका सृजयका आमा – बुबा के भन्छन्  भिडीयो अन्र्तरवार्ता

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को फाईनलमा विराटनगर सृजय थपलिया प्रवेश गरिसकेका छन् ।
विराटनगर ८ हाटखोला निवासी २६ बर्षिया थपलियाको जित्ने सम्भावना बलियो देखिएको छ । उनलाई अहिलेका पुस्ताले अत्याधिक रुचाएका छन् । उनी रक प्यार्टनका भएका कारण पनि उनले युवा पुस्ताको मन तानेका हुन् । आगामी मंसिर २८ गते शुक्रबार कतारको दोहामा हुन गईरहेको फाईनलका प्रतिस्प्रधी विराटनगका सृजय थपलियका बुबा आमासँग गरिएको अन्तरवार्ता...

भिडीयो अन्र्तरवार्ता

https://youtu.be/_t6tUwiGokM

सृजयलाई भोट गर्ने तरिका
नेपालदेखी भोट गर्नको लागि मोबाईलको म्यासेज बक्समा गई सृजयको भोटिङ कोड २५ टाइप गरि ३७००० मा पठाउन सकिने भने त्यस्तै नेपाल टेलिकमको ल्याण्डलाईन वा सिम प्रयोगकर्ताले १६६६७७२५ डाइल गरि भोट गर्न सक्नेछन् । आगामी मंसिर २८ गते कतारको दोहामा द भ्वाई अफ नेपालको फाईनल हुदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्