मोरङ मै यस्तो : पुल खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहार

मोरङ मै यस्तो : पुल खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहार

मोरङ, पौष ०४ गते ।

बेलवारी नगगरपालिका-१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् ।

छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका छन् । तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र निजकै छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट तामाङको अनुहार तथा टाउकोमा चोट लागेर उपचारको लागि सुबिधा अस्पताल बेलबारी पठाईएको छ भने डक्कु प्रहार गर्ने दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलवारीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्